केपि शर्मा- पोर्चुगल । बागलुङ समाज पोर्चुगल अध्यक्षमा दिनेश खड्का सर्वसम्मत निर्वाचित भएका छन । पोर्चुलको राजधानी लिम्बनमा सोमबार सम्पन्न तेस्रो अधिवेशन तथा सांस्कृतिक कार्यक्रमबाट खड्कको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
समाजको बरिष्ठ उपाध्यक्षमा बिष्णु भण्डारी &n...}
बागलुङ - कृषिमा आधुनिकरण र बढ्दो यान्त्रिकरण सँगै गोरु पाल्ने चलन हराउँदै गएको बेला जिल्लाको बागलुङ नगरपालिकाले भने हल गोरु पाल्ने किसानका लागि प्रोत्साहन दिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ को बार्षिक कार्यक्रम अनुसार नगरभित्रका ८१ घरपरिवारका कृषकलाई प्रोत्साहन प्रदान गरेको...}
बागलुङ - बागलुङबाट बैदेशिक रोजगारीमा जानेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०८०।०८१ मा जिल्लामा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको संख्या बढि रहेको छ ।
जिल्लामा चालु आर्थिक वर्षको असार मसान्त सम्म कुल ८ हजार ४११ जनाले नयाँ नागर...}
बागलुङ- कालिगण्डकी करिडोर बागलुङ खण्डको सडक अवरुद्ध हुँदा दक्षिण बागलुङको यातायात ठप्प भएको छ भने सर्वसाधारणले सास्ती खेप्नु परेको छ । बागलुङ नगरपालिका—१० भकुण्डे दब्ल्याङको पहिरोका कारण कालिगण्डकी करिडोर र मालढुंगा कुश्मिसेरा सडक खण्ड पनि अवरुद्ध हुँदा १० दिन देखी दक्षिण बागलुङको स...}
बागलुङ- घर—घरमा धारा छन, तर धारामा नियमित पानि आउँदैन । आए पनि धमिलो आउँछ, आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड भएको छ । नगरवासीले शुद्ध खानेपानीको सहज कहिले हुन्छ ? हामीले ढलको धमिलो पानी कहिले सम्म खाने ? यि प्रश्न शनिबार बागलुङ नगरपालिका—३ का कमल खड्काले एक सार्जजनिक कार्यक्रममा सरोक...}