बागलुङ - नेपालका चर्चित क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरीले बागलुङका खेलाडी र विद्यार्थीलेलाई आफ्नो क्रिकेट प्रतिको अनुभव साटासाट गरेका छन । ग्रेस इन्टरनेशनल बागलुङ शाखाले बागलुङ बजारमा आयोजना गरेको ‘मिट एण्ड ग्रेट’ कार्यक्रममा ऐरीले क्रिकेट खेलमा गरेको अनुभव आदान प्रदान गरेका छन ।...}
बागलुङ- गण्डकी प्रदेश सभा सदस्य एवं पुर्व मन्त्रि दिपेन्द्रबहादुर थापाले जल र जमिन जोगाउनु सबैको कर्तव्य भएको बताए । मानव जिवनका लागि अत्यावश्यक प्राकृतिक स्रोतको सदुपायोग गर्ने तर दुरुपयोग गर्न नहुनेमा उनले जोड दिए । भू तथा जलाधार व्यवस्थापन कार्यालय कुश्मा पर्वतले शुक्रबार बागलुङमा आयो...}
बागलुङ- गत राति आएको भिषण वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा घरभित्र सुतीरहको अवस्थामा माथिबाट आएको पहिराले स्थानिय ५५ बर्षिया खिलकुमारी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी...}
बागलुङ- बागलुङबाट प्रकाशित हुने परिसूचन साप्तहिक पत्रिकाले ११ औँ वर्षमा प्रवेश गरेको छ । पत्रीकाले आफ्नो बार्षिकोत्सवको अवसरमा बागलुङ बजारमा रहेको कालिका कन्या माविमा अध्ययनरत विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण गरेको छ । कन्या माविका चार जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको पत्रिकाका...}
बागलुङ - गत शुक्रबार देखी पहिरोका कारण अवरुद्ध बनेको कालिगण्डकी करिडोड बुधबार साँझ देखी संचालनमा आएको छ । बागलुङ नगरपालिका—१० दब्ल्याङको पहिरोका कारण कालिगण्डकी करिडोर सँगै दक्षिण बागलुङ जोड्ने मालढुंगा बलेवा कुश्मिसेरा सडक खण्डक पनि अवरोध भएको थियो । अवरुद्ध सडक एक तर्फि रुपमा संचालन भएको जैम...}