काठमाडौँ । सर्वोच्च अदालतले बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिलाई विघटन गरी नयाँ समिति गठन गर्ने गुठी संस्थानको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले भूपेन्द्र खड्काले दायर गरेको रिटमा सुनुवाइ गर्दै गुठी संस्थानको निर्णयलाई यथ...}
बागलुङ- भदौ पहिलो मंगलबार बागलुङको ऐतिहासिक शक्तिपिठ भैरवस्थान मन्दिर परिसरमा संचालित ‘हरेलो मेला’को आयव्यय सार्वजनिक भएको छ । मेला सञ्चालन गरेको बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिले सोमबार आयव्यय सार्वजनिक गरेको हो ।
बागलुङ नगरपालिका–१२ अमलाचौरम...}
बागलुङ ! भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले नगद सहयोग गरेको छ । समितिले बिहिबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेरै ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
समितिका पदाधिकारीहरूले सिंहदरबा...}
काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये थप एक जनाको जीवितै उद्धार गरिएको छ ।
खोजी तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार थप एक जना व्यक्तिको अहिले जीवितै उद्धार गरिएको छ । योसँगै ज...}