काठमाडौं — नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य रेणुका काउचा मगरले भोटेकोशी बाढी तथा त्यसबाट उत्पन्न विपद्को घटनामा सरकारको उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको आरोप लगाएकी छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले विपद्का बेला राज्य संयन्त्रको परिचालन ‘कछुवाको गतिमा...}
काठमाडौ । सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै रसुवा बाढीले पुर्याएको शोकमा भदौ २२ गते शोक दिवस मनाउने निर्णय सरकारले गरेको छ।
रसुवा बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई तत्का...}
जब हामी स्वास्थ्यको कुरा गर्छौँ, हाम्रो ध्यान स्वाभाविक रूपमा अस्पताल, स्वास्थ्य संस्था, चिकित्सक, नर्स, औषधि र उपचारतर्फ जान्छ। बिरामी भएपछि कहाँ जाने, कुन औषधि खाने वा कुन स्वास्थ्य संस्थामा राम्रो सेवा पाइन्छ भन्ने प्रश्न स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषय हुन्। त्य...}
काठमाडौं । नेपाली कांग्रेसले बाढीपीडितको राहत र उद्धारमा सरकारमा साथ दिन तयार रहेपनि सरकार आफूखुसी हिँडेको भन्दै चिन्ता प्रकट गरेको छ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले यस्तो बताएका हुन् ।
‘हामी भनिरहेका छौं– सरकारको साथमा छौं, सर...}
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले तत्कालै खोज, उद्धार, उपचार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको जानकारी संसद्लाई गराएका छन् । उनका अनुसार बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ, भने ३ हजार ९१६ जना अझै सम्पर...}