काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । आजको केन्द्रीय कमिटी बैठकमा ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति औपचारिक रुपमा टुंगो लगाउने छ ।...}
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने भएका छन्। आज पार्टी कार्यालय सानेपा बसेको केन्द्रीय समिति बैठकबाट देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै छन् ।
कार्यवाहकको मस्यौदा पत्र तयार भइसकेको र आजै सम्बोधन ग...}
काठमाडौ । हमासले नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो । हमासको सैन्य शाखाले अहिले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ बीबीसीका अनुसार हमासले इ इलौज,योस्सी शराबी,बिपिन जोशी, डानिय...}
बागलुङ- बागलुङमा डेङ्गीका विरामी दैनिक रुपमा बढ्दै गएपछि यसको नियन्त्रण तथा रोकथामका लागि ‘खोज तथा नष्ट’ अभियान सुरू गरिएको छ । समुदायमा सचेतना जगाउन यो अभियान सुरू गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले जनाएको छ ।
उक्त अभियान वडा नं. १ मा वडा कार्यालय रामरेखा, वडा नं २ मा स...}
बागलुङ- अपाङ्गता भएका व्यक्तिहरुको साझा संस्था अपाङ्गता सरोकार संघ बागलुङको अध्यक्षमा जगुपती शर्मा कंडेल निर्वाचित भएका छन । संघको १२ औं साधारण सभा तथा पाँचौं अधिवेशनले कंडेलको नेतृवमा नयाँ कार्यसमिति चयन भएको छ । काँठेखोला गाउँपालिका–६ का कंडेल यस अघि कार्यसमिति सदस्यको रुपमा थिए ।
समि...}