बागलुङ- नेपाली काँग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा भोली (शुक्रबार) बागलुङ आउने भएका छन । नेपाली काँग्रेस बागलुङको जिल्ला सम्मेलनको उद्घाटनका निम्ती सभापति देउवा बागलुङ आउने भएका हुन । पत्रकार सम्मेलन मार्फत काँग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले सम्मेलनको तय...}
बागलुङ- बागलुङ नगरपालिका कार्यालयको सहयोगमा वडा नम्बर ८ सिगानाकाे लामिचौरमा पञ्चेबजा हस्तान्तरण गरिएको छ । परम्परागत बजाको संरक्षण गर्ने तथा युवा पुस्तालाई स्वरोजगार बनाउन बागलुङ नगरपालिकाले समूहमा पञ्चेबाजा हस्तान्तरण गरेको छ ।
लामीचौरको परियार बस्तीमा दुइ सेट पञ्चेबाजा बितरण गरिए...}
बागलुङ- नेपाली काँग्रेसको सुवेक्षुक संस्थाको साझा संस्था नेपाल ट्रेड युनियन काँग्रेस बागलुङले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ट्रेड युनियन काँग्रेसका आवद्ध विभिन्न संघ संस्थाका प्रतिनिधिलाई ट्रेड युनियनको अधिकार र कर्तव्यका बारेमा जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम संच...}
बागलुङ- नेपाली कांग्रेसका केन्द्रीय सह—महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले नेपाली कांग्रेस पार्टीलाई जनताप्रति जवाफदेहि र बलियो राजनैतिक शक्तिको रुपमा विकास गर्न सम्पूर्ण कांग्रेसका सदस्यहरुले एकआपसमा एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताएकी छिन् । नेपाली कांग्रेस बागलुङ जिल्ला क्षेत्र...}
नारायण रिजाल- बागलुङको बुर्तिबाङ बजार देखी ३६ किमीको कच्चि सडक, सुन्दर बोबाङ गाउँ हुँदै विस्तारै उकालो लागेपछि ढोरपाटन छिर्ने नाकाको रुपमा रहेको देउराली । जब देउराली डाँडा पुगिन्छ त्यहाँ नाउर र झारलको स्तम्भ छ । त्यहाँबाट तल हेरेपछि समथर मैदान हेर्दा आहा ! ढोरपाटन नभन्ने कमै हुन्छन । ढोरपाटन पु...}