बागलुङ - गण्डकी प्रदेश सरकार मातहतमा रहेका बागलुङका दुई वटै अस्पताल विकास समितिमा नेतृत्वको जिम्मेवारी तोकिएको छ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा श्रीप्रसाद शर्मा र व्यवस्थापन बुर्तिबाङ अस्पतालमा कमल भुषाललाई अध्यक्षको जिम्मेवारी तोकिएको हो । बागलुङका यि दुई अस्पताल सहित प्रदेश...}
बागलुङ - बागलुङ नगरपालिका स्तरीय ८औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबार देखी बाङ्गेचौर खेलमैदानमा सुरु भएको प्रतियोगिताको बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले खेलकुदको माध्यमबाट बागलुङ...}
बागलुङ, खर्वाङ ! बागलुङको बडिगाडमा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयमा आईतबार देखी महायज्ञ सुरु भएको छ । बडिगाड गाउँपालिका– २ खर्बाङमा रहेको विद्यालयको हिरक महोत्सवको अवसरमा श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो । महायज्ञको गण्डकी प्रदेश सभाका उपसभामुख व...}
बागलुङ, -जिल्लाको निसीखोला गाउँपालिका महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई मोबाईल फोन वितरण गरिएको छ । निसीखोला गाउँपालिका वडा नंं २ को कार्यालयले २३ औँ महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसमो अवसरमा सम्मान सहित मोबाईल फोन वितरण गरेको हो । समुदायमा नागरिकको स्वास्थ्य सेवामा सहजता होस भन्न...}
बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ संचालन भएको महायज्ञमा ९ करोड ७७ लाख ७२ हजार ६१ रुपैयाँ संकलन भएको छ ।
गत कार्तिक २१ देखि २८ गतेसम्म आश्रमको भवन निर्माणस्थल बागलुङ नगरपालिका ४ निरहेघाटमा सञ्चालन भएको महायज्ञको आर्थिक प्रगति विवरण शनिबार सार्वजनिक गरिएको छ । म...}