बागलुङ, । बागलुङ नगरपालिकामा गरिएको स्वास्थ्य परीक्षणले विद्यालय तहका किशोरकिशोरीमा रक्तअल्पता (एनिमिया) तथा बालबालिकामा कुपोषण अझै चुनौतीका रूपमा रहेको देखाएको छ। परीक्षणमा उल्लेख्य संख्यामा विद्यार्थीमा मध्यम तथा गम्भीर रक्तअल्पता र बालबालिकामा कुपोषण भेटिएपछि नगरपालिकाले उपचार, पोषण परामर्श, औषधि...}
बागलुङ, -एम्नेष्टि इन्टरनेशनल नेपाल समूह–४८ बागलुङको ३४औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। समूहका संयोजक बलराम रिजालको अध्यक्षता तथा पूर्व संयोजक श्रीकृष्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव सचिन हरिजनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्...}
बागलुङ- नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको ३६औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकालले मानवीय सेवामा रेडक्रसले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे । उनले विपद्, दुर्घटना तथा अन्य मानवीय संकटका बे...}
बागलुङ-बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्ला भरीका १४ हजार २ सय ५७ जना बालबालिकालाई उमेर अनुसार आवश्यक पर्ने सबै खोप लगाइएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।
शनिबार आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन...}
नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष तथा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतमलाई सुगंगा पुरस्कार कोषबाट यस वर्षको सुगंगा पुरस्कारबाट सम्मान गरिएको छ । बागलुङका अग्रज पत्रकार स्व. विदुर खड्काले आफ्ना आमा सुमित्रा र श्रीमती गंगाको नाममा स्थापना गरेको पुरस्कार यस वर्ष गौतमलाई प्...}