कला, सङ्गीत, साहित्य, अपाङ्गता र सामाजिक क्षेत्रका आठ व्यक्तित्व शनिबार सम्मानित भएका छन् । एक सय ५७औँ मोती जयन्तीका अवसरमा उनीहरूलाई सम्मान समर्पण गरिएको हो ।
सार्थक प्रकाशन बागलुङले विसं २०७८ को ‘सार्थक मोती सम्मान’ बलेवाका कमलकुमार जिसी र विसं २०७९ को सुदर्शनकुमार श्रेष्ठलाई प्रदान...}
बागलुङ नगरपालिकाको आयोजनामा बागलुङ नगरपालिका वडा नम्वर १४ नारायणस्थानमा सेवा प्रवाह घुम्ती शिविर सम्पन्न भएको छ । शिविरमा एकै ठाउँमा सवै सेवा प्रदान गरिएको छ ।
जनतालाई वडामै पुगेर सेवा दिने उद्देश्यले संचालित शिविरमा नगरपालिकाले वडाबाट छनौट भएका योजना र नगरपालिकाबाट विनियोजन भएका योजनाको सम...}
बागलुङमा स्थानीय निकायको निर्वाचन पछि दुई हजार ८०० बढी मतदाताहरु थप भएका छन् । निर्वाचन आयोगले संघीय र प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालयहरु आन्तरिक तयारीमा समेत जुटेका छन् । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतदाता संख्या भन्दा प्रदेश र प्रतिनिधिसभा...}
बागलुङ- बागलुङ नगरपालिकाले संचालन गरेको सेवा प्रवाह घुम्ती शिविर वडा नं. १३ को पैयुँपाटामा संचालन भएको छ । जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यले संचालित शिविरमा शिविरमा स्वास्थ्य सेवा, आँखाको उपचार,अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण, माटो परिक्षण, वित्तिय साक्षरता लगायतका सेवा प्रदान गरिएको...}
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङका अध्यक्ष बमबहादुर गुरुङले राष्ट्रिय समावेशी आयोगले आरक्षण कोटा हटाउन दिएको सुझाव आफुहरुलाई मान्य नहुने बताएका छन् । उनले आयोगको सुझावलाई नेपाललाई तोरी बारी बनाउन खोजिएको संज्ञा दिए ।
नेपाल बहुजाति, बहुभाषा, बहुधर्मको साझा फूलबारी भए पनि तोरी...}