नारायण रिजाल- बागलुङ । जिल्लाको बागलुङ नगरपालिकाले दुई विद्यार्थी एक डेक्स बेन्च कार्यक्रम संचालन गरेको छ । नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययरत छात्र छात्रालाई लक्षित गरी दुई विद्यार्थी एक डेक्स बेन्चको व्यवस्था गरिएको छ । विद्यार्थीहरुको पढाईमा सहजताका लागि नगरले बेञ्च वितरण थालेको हो...}
बागलुङ । बागलुङ बजारमा रहेको विएसआर मुभीजमा विद्यार्थीले निःशुल्क चलचित्र हेर्न पाउने भएका छ । नेपाली चलचित्रहरुको प्रभाव र सन्देशको बिषयमा विद्यार्थीलाई जानकारी गराउनका लागि मुभिजले विद्यार्थीहरुका लागि निशुल्क चलचित्र प्रदर्शन गराएको छ ।
दैनिक २ वटा सो मार्फत ४ सय जना विद्यार्थीको दरले...}
बागलुङ । जिल्ला सदरमुकाम भएको बागलुङ बजारका सडक साँघुरा छन । बजार क्षेत्रमा सडक साँघुरो र अव्यवस्थित संरचनाका कारण सर्वसाधारण र यातायातका साधन ओहोर दोहोर गर्न पनि निकै कठिनाई हुन्छ । मापदण्ड विपरित बनाईएका अवैध र अव्यवस्थित संरचना कारण बजारमा आम नागरिकले शास्ती खेप्नुपरेको छ । बजार क्षेत्...}
बागलुङ । नेपाली काँग्रेस बागलुङले वडा देखी जिल्ला तह सम्मको सम्मेलन गर्ने भएको छ । साउन ४ गतेको काँग्रेस बागलुङको जिल्ला कमिटिको बैठकले जिल्लाका पाँच वटै तहमा सम्मेलन गर्ने निर्णय गरेको थियो सोही निर्णय बमोजिम वडा तहको सम्मेलनको तयारी पुरा भएको काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माले...}
बागलुङ । जिल्लाको जैमिनी नगरपालिकाले वडा तहमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरेको छ । स्थानीय स्तरमा हुने विवाद निरुपणका निम्ती वडा तहमै पर्याप्त छलफल र संवाद मार्फत मिलापत्र गराउने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको हो । गाउँ समाजमा हुने स–साना झगडा, विवाद लगायत...}