बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबार रात मृत भेटिएका भिमगिठे ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक उज्वल पौडेलको हत्या भएको खुलेको छ।
पौडेलको हत्या होटल सञ्चालक आशा कुँवर र उनका छोरा विनोदको कुछपिटबाट भएको प्रहरीको प्रारम्भिक...}
बागलुङ। आर्थिक वर्ष २०७९।०८० मा बागलुङ जिल्लामा विकास बजेटको जम्मा ७२.८८ प्रतिशत रकम खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका अनुसार पुूँजीगत खर्चमा संघ अन्तर्गतका योजनामा ७१.९४ प्रतिशत र प्रदेशका योजनामा ७३.८० प्रतिशत रकम खर्च भएको छ ।
...}
बागलुङ - बागलुङको बडिगाड गाउँपालिकमा रहेको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख बरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेल मृत्त फेला परेका छन् ।
सोमबार राती बडिगाड गाउँपालिका वडा नम्बर–६ स्थित आशा होटल एण्ड खाजा घरको तल्लो तलामा पौडेल मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रम...}
बागलुङ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले राजनितिक चरित्र नभएकोले व्यक्तिले देशको नेतृत्व गर्न नसक्ने बताएका छन । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै प्रचण्ड राजनितिक हिसाबले चरित्रहिन मान्छे भएको आरोप लगाएका छन । प्रेस चौतारी नेपाल बागलुङले आयोजना गरेको...}
बागलुङ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपिको समाजवाद संगै आर्थिक विकासको पाटोमा अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन । ४१औं विपि स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बागलुङले शनिबार बागलुङको ऐतिहासिक महत्वपुर्ण शक्तिपिठ बागलुङ कालिका मन्दिर परिसरमा बृक्षारोपण...}