बागलुङ- बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्दै बढीभन्दा बढी बाँझो जग्गामा खेति गर्ने कृषकलाई प्रोत्साहन गर्ने ‘गाउँमै बसौँ, गाउँमै रमाऔँ’ कार्यक्रम संचालन गर्ने भएको...}
बागलुङ - बागलुङको काठेखाेला गाउँपालिका - ५ विहुँ ठुलढुंगामा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको पिकअप जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा जीप चाल...}
नारायण रिजाल, बागलुङ । वि.स. २०५६ साल माघमा चन्द्रदत्त रेग्मी रोजगारीका लागि बेलायत गए । बेलायत गएको तिन वर्ष सम्म परिवार सँग नियमित सम्पर्कमा थिए । बागलुङ नगरपालिका–१३ पैयुँपाटा जलजलाका ४९ बर्षिय चन्द्रदत्त समय समयमा घरपरिवारलाई पैसा पठाउँथे । बाबुको मृत्यु पछि विदेशिएका चन्द्...}
बागलुङ । बागलुङ नगरपालिका कार्यालयले कृषकका लागि व्यवसायीक च्याउ खेती प्रर्वद्धन तालिम संचालन गरेको छ । नगरलाई च्याउमा आत्मनिर्भर बनाउन र कृषकलाई व्यवसायीक च्याउ उत्पादनका लागि प्रेरित गर्ने उद्देश्यले आईतबार देखी तिन दिनको तालिम सुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दै...}
बागलुङ । गुहेली युनिक संचार सहकारी संस्थाद्धारा प्रकाशित जननिगरानी साप्ताहिक पत्रिका सातौं बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवमा बोल्दै काठेखोला गाँउपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले समाजमा हुने हरेक प्रकारका गतिविधीलाई संचार क्षेत्रले निगरानी गर्नुपर्ने चर्चा गरे । उनले...}