बागलुङ । गर्भियाम र वर्षायाम बढे सँगै डेङ्गु रोकको प्रकोप बढ्ने हुँदा बागलुङ नगरपालिकाले यसको नियन्त्रणको प्रयास थालेको छ । नगरपालिकाले डेङ्गु लगायत किटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थानको खोजी गरि लार्भा र प्युपा नष्ट गरिने अभियान संचालन गर्ने भएको छ । ...}
बागलुङ- जिल्लाको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले आफ्नो जन्मदिनको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गरेका छन । शर्माले जैमिनी नगरपालिका –५ विनामारेमा रहेको दलित उत्थान प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामाग्र...}
बागलुङ- बागलुङमा सचालित इमेज बचत तथा ऋण सहकारीका सचालक र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बचतकर्ताको अरबौ रकम हिनामिना गरेको आरोपमा प्रहरीले एक जना सञ्चालक र कर्मचारीलाई नियन्त्रणमा ल्याएको हो ।
बागलुङ जिल्लाका बिभिन्न ठाउँबाट उनीहरु पक्राउ परेका ह...}
पोखरा । गण्डकीको आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको आय–व्यय विवरण ( बजेट) पेश गरेको छ ।
यो चालु आर्थिक वर्षको भन्दा कम हो । चालु आर्थिक वर्षको लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो । संघ सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अन...}
बागलुङ । नेपाल प्रेस युनियन बागलुङ शाखाले नेपाल पत्रकार महासंघ बागलुङ शाखामा तालाबन्दी गरेको छ । पत्रकार महासंघ बागलुङ शाखाका निर्वाचित अध्यक्ष नरेश कंडेललाई महासंघ केन्द्रीय समितिले कुनै समन्वय नगरी र जिल्लाको यर्थात नबुझि पत्रकार महासंघको विधान विपरित गरेको कार्यको विरोध गर्दै ताल...}