बागलुङ । आगामी आर्थिक वर्षको लागि स्थानिय सरकार निति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा जुटेका छन । केन्द्रीय सरकारबाट बजेट आए सँगै प्रदेशको बजेटको प्रतिक्षामा रहेका स्थानिय तह अहिले विभिन्न विषय कस्तो कार्यक्रम र बजेट ल्याउने भन्नेमा छलफल चलाएका छन ।
आईतब...}
बागलुङ । बागलुङमा संचालित सुरक्षित आप्रवासन कार्यक्रम सामीको वार्षिक समीक्षा शनिवार सम्पन्न भएको छ । जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकामा संचालित कार्यक्रमको चालु आर्थिक वर्षमा भएको कामको समिक्षा गरिएको थियो ।
कार्यक्रममा आप्रव...}
बागलुङ । बागलुङ नगरपालिका–१३ पैयुँपाटाका महिलालाई एक दिने उद्घोषण तालिम प्रदान गरिएको छ । पैयुपाटा महिला सञ्जालको संयोजन तथा बागलुङ नगरपालिका–१३ वडा कार्यालयको आर्थिक सहयोगमा महिलाहरुलाई उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम प्रदान गरिएको छ ।
महिलाहरुको क्षमता विकास तथा सामाजिक...}
बागलुङ - बागलुङ सदरमुकामा संचालित निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं स्थापना दिवस सम्पन्न भएको छ । दिवसको अवसरमा बागलुङमा संचालित मानवसेवा आश्रममा लत्ता कपडा र खाद्यन्न सहयोग गरिएको छ । सहयोग कार्यक्रममा बोल्दै सहकारीका सल्लाहकार एवं बागलुङ नगरपालिका ११ का वडा अध्यक्ष...}
बागलुङ- नेपाल प्रेस युनियन बागलुङ शाखाले नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई विधि र पद्धति अनुसार संचालन गर्न माग गरेको छ ।
युनियनका सभापति प्रदिप पन्तले शनिबार एक विज्ञप्ती प्रकासित गरि यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मिति २०७९ षौष २ गते सम्पन्न नेपाल पत्रकार महासंघ बागलुङ शाखा...}