बागलुङ - पछिल्लो समयमा बागलुङमा डेगुका विरामी बढ्दै गएपछि बागलुङ नगरपालिकाको अगुवाइमा सोमबार बजार तथा सार्वजनिक स्थलमा सफाइ अभियान संचालन गरिएको छ ।
डेंगुको प्रकोप बढेको र नगर क्षेत्रमा बढीरहेको फोहोर व्यवस्थापनको लागि स्थानीयलाई जागरुक बनाउन अभियान चलाइएको प्रमुख प्रशासकीय अधिक...}
बागलुङ_ बडा दशैंको पहिलो दिन बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भिड लागेको छ । सोमबार पहिलो दिन घटस्थापनाको दिन विहानै मन्दिरमा सयौं भक्तजनको भीड लागेको थियो । चैतेदशै र बडादशैमा कालिकामा भक्तजनको ओइरो लाग्ने गर्छ । घटस्थापनाको दिनपनि बिहान ४ बजेदेखिनै भक्तजन पुगेर लामबद्ध भइ पूजा गरेका...}
बागलुङ- राधा माधव समिति बागलुङले सत्संग भवन निर्माण गर्ने भएको छ । भवनको सोमबार बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले शिलन्यास गरेका छन । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा निर्माण हुन लागेको मन्दिरको कुल १ करोड २० लाख रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न गरिने राधा माधव...}
बागलुङ- विगत ५ दिन देखी बेपत्ता भएकी बागलुङकी एक महिला मृत अवस्थामा फेला परेकी छन । असोज ६ गते घरबाट निश्किएकी बागलुङ नगरपालिका–३ की ७९ बर्षिया मंगलदेवी शाक्यको शव सोमबार दिउँसो फेला परेको छ ।
शाक्यको शव बागलुङ नगरपालिका–१ लाम्पाटा निरहेघाट जाने बाटो नजिकै मृत अवस्थामा...}
बागलुङ- बागलुङ नगरपालिकाले बजार क्षेत्र र अन्य स्थानमा अव्यवस्थित ढंगले संचालन गरिएका ठेला र पोके व्यवसायलाई हटाउने भएको छ । बजार क्षेत्रका चोक चोकमा राखिएका ठेलाका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई भएको र बजार क्षेत्रका अन्य व्यवसायीको गुनासो आएका कारण ठेला व्यवसायीलाई हटाउने निर्णय गरेको हो ।...}