बागलुङ/ बागलुङ बजारमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तरलता अभावको कारण देखाउदै कारोबार बन्द गरेको सूचना सँगै बचतकर्ता सशकित भएका थिए । विहिबार शेयर सदस्य तथा बचत कर्ताले सहकारीकाे कार्यालय नै घेराबन्दी गरे। तरलताको अभावमा सहकारी बन्दभएपछि बचतकर्ताहरुले बचत डुब्ने आशंका...}
बागलुङ - चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा नागरिकको उपचारमा खटेका छन । उनि बुधबार सुटुक्क निसीखोला गाउँपालिका–३ मा रहेको बोहरागाउँ स्वास्थ्य चौकीमा पुगेका थिए । उनले सोही स्वास्थ्य चौकी माफर्त यस क्षेत्रका नागरिकलाई स्व...}
बागलुङ - बागलुङ सदरमुकामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक साताका लागि कारोबार बन्द गरे सँगै बचतकर्ताले घेराबन्दी गरेका छन । सहकारीमा बचत गरेको रकम फिर्ता गर्न जाँदा बचत रकम फिर्ता नदिएपछि बचतकर्ताहरू विचल्लीमा परेका छन् । सहकारीले कुनै नाम नरहेको कार्यबहाक अध्यक्षको हस्ताक्षर...}
बागलुङ - नेपाल विद्यार्थी संघको ५४ औं स्थापना दिवस बागलुङमा पनि विभिन्न कार्यक्रम सहित मनाएको छ । नेविसंघ जिल्ला कार्यसमिति बागलुङले विभिन्न संघसंस्थामा खाद्य सामाग्री, फलफुल र सरसफाईका सामाग्री वितरण गरेको छ । नेविसंघले सदरमुकाममा रहेको मानवसेवा आश्रममा सरसफाईका सामाग्री, बागलुङ नगरपालिका–४ क...}
बागलुङ- बागलुङमा क्रियाशिल चार निजामती कर्मचारीहरुका संघ संगठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अगाडि बढाइएको संघीय निजामती सेवा ऐन विधेयक मस्यौदा माथि विरोध जनाएका छन्। उनिहरुले ऐनको मस्यौदा विधेयक सच्याउन माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङ मार्फत प्रधानमन्त्री त...}