बागलुङ- बागलुङ नगरपालिकाले कार्यालयमा राजश्व बुझाउन आउने पहिलो करदातालाई सम्मान गरेको छ । नगरपालिकाले यही बैशाख महिना देखी कार्यालयमा राजश्व तिर्न आउने पहिलो करदाता सेवाग्राहीलाई सम्मान कार्यक्रम सुरु गरेको हो । नगरपालिकाले आम नागरिकलाई समयमा नै कर तिर्नका लागि उप्रेरणा जगाउन र उत्तरदायि...}
बागलुङ - बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा केन्द्र विस्तार गरेको छ । सहकारीले बलेवा क्षेत्रलाई मध्यनजर गरी बागलुङ नगरपालिका–१३ पैयुँपाटामा बलेवा भैरव सेवाकेन्द्र संचालन गरेको छ । सेवा केन्द्रको नववर्षको अवसरमा शुक्रबार एक कार्यक्रमक...}
बागलुङ जेसिजले आगामी आगामी वैशाख १७ देखि २३ गतेसम्म जेसिज कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ। नवप्रतिभा खेलाडिको पहिचानसंगै खेलकुदको माध्यमबाट बागलुङलाई पर्यटनसँग जोड्ने उदेश्यले जेसिज बागलुङको अयोजनामा ‘जेसिज कप फुटबल’ प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा सावि...}
बागलुङ - कालिगण्डकी र यहाँ पाईने शालग्रामको महिमा बुझाउनका निम्ती बागलुङमा शालग्राम महोत्सव गरिने भएको छ । बागलुङ नगरपालिका ४ कुँडुले फेदीमा रहेको श्रीधराचार्य शालग्राम संग्राहलय तिरुपती बालाजीधाममा अगामी बैशाख ११ देखी १५ गते सम्म महोत्सव संचालन हुने भएको छ । महोत्सवमा साहित्व संगित र साध...}
बागलुङ - बागलुङ नगरपालिका कार्यालयले जनप्रतिनिधिका लागि लक्षित गरी व्यक्तिगत घटना दर्ता तथा समाजिक सुरक्षा भत्ता सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ ।
नगरपालिकाको आयोजनामा बुधबार नगर भित्रका सवै वडा तहका जनप्रतिनिधिलाई घटना दर्ता र सामाजिक सुरक्षा भत्ताका बारेमा जानकारी दिईएको...}