बागलुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघिय सरकारको काम निती बनाउने र काम गर्ने प्रदेश र स्थानिय सरकारले भएको बताएका छन । बागलुङ नगरपालिकाका जनप्रतिनिधिले पदबहादल गरेको ४ वर्ष पुगेको अवसरमा आयोजित विकास र समृद्धिको यात्रामा हाम्रो चार वर्ष कार्यक्रममा बोल्दै पाण्डेले संघि...}
बागलुङ- बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरा वडा नं.–४ तग्रामको विचमा रहेको डुडियाघाटमा पक्की पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय मार्फत कुल तीन करोड ६२ लाख २२ हजार रुपैयाँ खर्चेर पुल निर्माण सम्पन्न गरिएको छ । पक्की पुल उद्घाटन गण्ड...}
बागलुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले गाँजालाई बैधानिक बनाउने निवमावली बनाएर प्रदेश सरकारको संसदमा पेश गर्ने तयारी रहेको बताएका छन । मंगलवार बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीमा आयोजना गरिएको तेस्रो वडा नागरिक भेलालाई सम्बोधन गर्दै पाण्डेले बागलुङ गाँजा...}
बागलुङ- नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन उत्पादनको परीक्षण सफल भएको छ। बागलुङको बडिगाड गाउँपालिका-२ को गिरङ्दीखोला लघु जलविद्युत सहकारी संस्था लि.ले उत्पादन गरेको लघुजलविद्युतबाट हाइड्रोजन उत्पादन गरिएपछि खाना पकाउने प्रविधि विकास नमुना कार्यक्रमको उद्घाटन गरिएको छ।
इनो...}
बागलुङ सम्पदा अंकित स्पोर्टस्को आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसईई) कप फुटसल प्रतियोगिता हुने भएको छ । दुई दिन चल्ने प्रतियोगिताको तयारी चलिरहेको आयोजक बागलुङ सम्पदा अंकित स्पोर्टस्का प्रोपाइटर सौगातजंग खड्काले जानकारी दिए ।
प्रतियोगिता जेठ ८ र ९ गते रस आवर फुटसल मैदानमा हुनेछ । प्रतियोगिताको...}