बागलुङ । सामाजिक सञ्जालमार्फत गलकोट नगरपालिकाको विकासमा बाधा पु¥याउने र असल अभ्यासको गलत प्रचार गर्दै भ्रम सिर्जना गर्ने काम भएको भन्दै स्थानीयले आइतबार विरोध प्रदर्शन गरेका छन् ।
नागरिकलाई स्थानीय तहमै गुणस्तरी सेवा दिइरहेको गलकोट नगर अस्पताल, विभिन्न संस्था र व्यक्तिको चरित्र हत्या गर्...}
रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रहरीले अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जनाएको छ । लु१ज ४१६७ नम्बरको ब...}
एकातिर संसद्मा झन्डै दुईतिहाइ कमान्ड गर्ने सरकार छ, अर्कातिर नयाँ भनिएका शासकमा पनि अध्यादेश राजको मोह देखिन्छ । बोलाइसकेको संसद् अधिवेशन स्थगनको सूचना जारी गरेर संसद्लाई पन्छाइएको छ । यसैबीच पाँच अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरिएको खबर बाहिरिएको छ । संसद् अधिवेशन स्थगनको निहित उद्देश्य एउ...}
बागलुङ- ३०औँ राष्ट्रिय चिया दिवसको अवसरमा आयोजित चिया स्वाद परीक्षण (टी–टेस्टिङ) प्रतियोगितामा गण्डकी प्रदेशको चियाले उत्कृष्टता हासिल गरेको छ। बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ शिरूवारीस्थित गोल्डेन टी इस्टेट प्रा.लि.का दुई प्रकारका चियाले प्रतियोगितामा प्रथम स्थान हासिल गरेका हुन्।...}
बागलुङ - बागलुङ बजारको नारायणचोक एउटा इतिहास बोकेको स्थान, बागलुङका नेवार समुदायका हरेक संस्कृति पस्कने ठाउँमा त्यही स्थानमा हावामा धूपको सुवास घुलिएको थियो र मृदङ्गा र झ्यालीको गुञ्जनले वीरताको लय बगाइरहेको थियो । नेवार समुदायका श्रद्धालुहरू एकत्रित भए—शिरमा ‘श्रीराम’ अंकित...}