काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन र महँगीको चापलाई सम्बोधन गर्न तलबमानमा उल्लेख्य वृद्धि गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट भाषणका क्रममा कर्मचारीहरूको सुरु तलब स्केलमा १० प्रतिशतले वृद्धि गरिएको...}
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।
यसमध्ये चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत,...}
काठमाडौं, जेठ १२ । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगदगुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीद्वारा “धार्मिक विजय यात्रा नेपाल–२०२६” को अवसरमा जेठ ११ गते सोमबार चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजा–...}
बागलुङ- पर्यटन मार्फत आर्थिक विकास गर्न सबै पक्षले आफ्नो दायित्व पूरा गर्नुपर्ने तमानको शोलेडाँडामा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन्। तमानखोला गाउँपालिका-४ र म्याग्दीको मालिका गाउँपालिकाको सिमाना क्षेत्रमा पर्ने शोलेडाँडामा आयोजित पर्यटन गोष्ठीमा सहभागीले कुनै एक पक्षको प्रयासले...}
काठमाडौं, नेपाल – निसर्ग बाटिका स्कूलद्वारा “प्रथम निसर्ग वारियर्स बास्केटबललिग च्याम्पियनसिप आयोजना २०२६” हुन लागेको जानकारी गरिएकोछ । योऐतिहासिक अन्तर–विद्यालय बास्केटबल प्रतियोगिताले काठमाडौंका युवाहरूलाईव्यवस्थित तथा उच्चस्तरीय प्रतिस्पर्धात्मक खेलको अव...}