भुगर्भ शास्त्रमा स्नातक पढेका प्रदिप गौतम आफुले पढेको विषय भन्दा फरक पाटो रोजे । उनले सम्बन्धीत विषयमा काम गर्ने तयारीमा नै लागेनन् आफ्नै गाउँमा केही गर्नुपर्छ भन्न निधो गरे । बागलुङ नगरपालिका–७ घर भएका गौतमले गाउँमा नै केही गर्ने सोच गराए र बाबको साथ लिए । घरकै आगनबाट धौलागिरी हिमालको स...}
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको संविधानको खेलवाड कार्यकारी पदमा बसेकाले नै गरेको आरोप लगाएका छन । पौडेलले मुलुक हाक्नका लागि जिम्मेवारी पाएका कार्यकारी पदमा रहेकाले नै लोकतन्त्रको खिलाप गरेर अराजक मच्चाएको बताएका हुन ।
नेपाली काँग्रेस बागलुङका पुर्व सभापति एवं पुर्व सा...}
डोटीमा पहिरोमा परेर आठजनाको मृत्यु भएको छ । जोरायल गाउँपालिकामा पाँच र सायल गाउँपालिकामा तीनजनाको मृत्यु भएको हो ।
जोरायल– ३ का ६२ वर्षीय जोगी सार्कीको पहिरोले घर भत्काउँदा च्यापिएर मृत्यु भएको छ । ४ का ४२ वर्षीय शेरबहादुर विक र उनका तीन छोराछोरीको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा शे...}
नेकपा एमालेको देशव्यावी संगठन विस्तार अभियान अन्तरगत मंगलवार बागलुङको काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा वडा भेला सम्पन्न भएको छ ।
भेलाले कात्तिक ६ गते देशभर एकैपटक हुन गैरहेको नेकपा एमालेको वडा अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक तयारी गरेको छ । भेलामा पार्टीका सम्पूर्ण सदस्यहरुको सदस्यता नविकरण...}
वर्षाको कारण बेनी– जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दी–मुस्ताङ सीमा क्षेत्रको दाना–घाँसा सडक खण्ड वर्षाले क्षतिग्रस्त भएपछि यो सडक भएर गुड्ने यातायात सेवा ठप्प भएको हो।
सडक क्षेतिग्रस्त हुँदा रुप्सेछहरा, काप्रे र बाँदरजुँगभीर क्षेत्रमा सयौँ सवारी रोकिएका छन्। सोमबारदेखि नै याताय...}