गत असार देखी बन्द रहेको जिल्लाको दक्षिण जोड्ने बागलुङ– कुश्मिसेरा सडक तिन महिना पछि संचालनमा आएको छ । बागलुङ नगरपालिका–१० दब्लाङमा गएको पहिरोले उक्त सडक खण्ड सहित कालिगण्डकी करिडोर पनि बन्द रहेको थियो । बैकल्पिक व्यवस्था नहुँदा दक्षिण बागलुङका जनताले सास्ती खेप्नु परेको थियो...}
जिल्लाको बागलुङ नगरपालिका–१३ पैयुँपाटामा रहेको बागलुङ नगर अस्पतालको भवन निर्माणको जग्गा खरिदका लागि स्थानिय युवा विनोद शर्माले आर्थिक सहयोग गरेका छन ।
पैयुँपाटाको काभ्राबोट घर भै हाल अमेरीकामा रहेका शर्माले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन । शर्माले आफ्ना बाबु भुमिश्वर शर्म...}
पोखरा देखी कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जान हिँडेको जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेमा काठमाडौँबाट घान्द्रुक घुम्न आएका ७ जना विद्यार्थी र जिप चालक रहेको प्रहरीले जनाएको छ । दसैँ बिदामा घुम्न काठमाडौँ महानगरपालिका– ३ गोङ्गबुबाट आएका विद्यार्थीलाई ल...}
गण्डकी प्रदेश सरकारमा तनहुँका डोवाटे विश्वकर्मालाई बिना विभागिय मन्त्री नियुक्ती गरिएको छ । नवनियुक्त मन्त्री विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सोमबार प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरूङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनल...}
हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका हुन्। उनले मन्जु पोखरेलसँग विवाह गरेका हुन्। पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन्।
गजुरेलले चार वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए। ...}