बागलुङ- सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि फिर्ताको माग गर्दै विरोध प्रर्दशन गरेको छ । नेविसंघ बागलुङ र प्राविधिक विद्यार्थी परिषदको संयुक्त आयोजनामा शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङ अगाडी विभिन्न नारा लेखिएका प्लेकार्ड सहित &...}
नारायण रिजाल- गण्डकी प्रदेश सरकारबाट बागलुङका चारवटा घरबास (होमस्टे)ले अनुदान पाउने भएका छन । प्रदेश सरकार पर्यटन, उद्योग, बाणिज्य तथा अपुर्ति मन्त्रालयबाट होमस्टेको पुर्वाधार विकासका लागि उक्त अनुदान प्राप्त गरेका हुन । मन्त्रालयले हालै जारी गरेको स्वीकृत परियोजना अन्तर्गत चार वटा...}
बागलुङ- राष्ट्रिय जनमोर्चा बागलुङले गत माघ १ गते जैमिनीमा भएको घटनाका दोषीलाई कारवाहीको माग गरेको छ । माघ १ गते मेला हेरिरहेको बेलामा जनमोर्चाका कार्यकर्ता जैमिनी नगरपालिका–१० राङखानी ओखलेका लक्ष्मण श्रीसमाथि कांग्रेसका कार्यकर्ताले कुटपिट गरी गम्भीर घाईते बनाएको भन्दै घटनामा संलग्न दोषीलाई का...}
बागलुङ- जिल्लामा दैनिक कोरोना संक्रमणको दर बढ्दै गए सँगै सात वडा उच्च जोखिममा परेका छन् । कुल ८५ मध्ये बागलुङ नगरपालिकाक वडा नम्बर १, २, ३, ४ र १३ वडा उच्च जोखिममा रहेका छन । त्यसैगरी गल्कोट नगरपालिकाको वडा नम्बर ३, बरेङ गाउँपालिकाको वडा नम्बर ५ उच्च जोखिम सूचिमा परेको हुन...}
बागलुङ -
बागलुङका भुवन कँडेल नेपाली जनसम्पर्क समिति पोर्चुगलको महामन्त्री बनेका छन् । प्रवासमा रहेका नेपाली काँग्रेसमा आस्थावानहरुको संस्था जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष वकिल केसीले कँडेललाई महामन्त्रीमा मनोनयन गरेका हुन् ।
बागलुङको काठेखोला गाउँपालिका—८ लेखानी घर भई हाल प...}