बागलुङ- जिल्लामा हाल कोरोन संक्रमितको संख्या बढ्दै गएको छ । केही दिन पहिले बागलुङका नौ स्थानीय तह कोरोना संक्रमित मुक्त भए पनि हाल दुई स्थानिय तह बाहेक सवै स्थानिय तहमा संक्रमित देखिएका छन । जिल्लाको बागलुङ नगरपालिकामा ५८ जना, बरेङ गाउँपालिकामा ८ जना गलकोट नगरपालिकामा ११ जना जैमिनी नगरपालिकामा...}
पाँच हजार फण्टलाईनरलाई 'बुस्टर डोज'
बागलुङका ७८ प्रतिशत नागरिकले कोरोना भाईरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन । जिल्लामा १८ वर्ष उमेर पुगेका कुल नागरिकको ७८ प्रतिशतले कोरोना विरुद्धको पुर्ण खोप प्राप्त गरेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । १८ वर्ष माथिका कुल १...}
बागलुङ - बहुउपयोगी बालिको रुपमा प्रयोग हुने बेसारले बजार नपाउँदा बागलुङ किसानहरु निराश बनेका छन । जिल्लाको बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, विहुँ र गलकोट क्षेत्रमा उत्पादन भएको बेसारले बजार नपाउँदा किसानहरु बारीमै राख्न बाध्य भएका छन । कोरोनाको कहर सँगै यसको माग बढ्दो रहेता पनि बारीमा उत्पादन...}
काठमाडौ- कुनै समय दोहोरी साँझ (रेस्टुरेन्ट) कलाकार उत्पादन गर्ने ‘पाठशाला’जस्तै बनेका थिए । गायकगायिकाहरू पनि दोहोरी साँझलाई कलाकार बन्ने प्रवेशद्वारका रूपमा लिन्थे । अहिलेका चर्चित लोकगायक–गायिका बद्री पंगेनी, राजु परियार, खुमन अधिकारी, रामजी खाण, भागीरथ चलाउनेलगायतकाको पृष्ठभूमि...}
बागलुङ- पछिल्लो २४ घण्टाको अवधीमा बागलुङमा जनप्रतिनिधि पत्रकार र स्वास्थ्यकर्मि सहित थप ४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आईतबार मात्रै जिल्ला समन्वय समितिका उप–प्रमुख विष्णु भुषाल दुई पत्रकार दुई स्वास्थ्यकर्मि सहित ४० जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड...}