बागलुङ-जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २ सय २५ जनाले सेवा लिएका छन । स्थानिय बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाको आयोजना, कुश्मा अस्पताल र स्थानिय नारायणस्थान स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा संचालन भएको शिविरमा मुटु रोग, स्नायु तथा मानसिक...}
बागलुङ– नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलले युनियनमा आवद्ध कर्मचारीहरुलाई काँग्रेसको नेतृत्वमा सरकार छ भन्ने अनुभुती हुन नसकेको बताएका छन । उनले सरकार काँग्रेसको भए पनि आफ्नै सुभेच्छुक संस्थालाई कुनै अनुभती हुने काम दिन नसकेको गुनासो गरेका...}
बागलुङ- नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट पुर्व राज्यमन्त्री चम्पादेवी खड्का केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन । बागलुङ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि भएकी खड्का केन्द्रीय सदस्य खस आर्य महिला तर्फ निर्वाचित भएकी हुन । खड्का सँगै मञ्जु खाँड, नानु बास्तोल विद्या तिमल्सिना, कान्ती सेजुवार र...}
काठमाडौ- नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीताकौशल मिश्राका अनुसार ९८ वर्षीय एक वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो। उनी हाल होम आइसोलेसनमा रहेका छन्। उनको सम्पर्कमा रहेकाहरूको कन्ट्रयाक ट्रेसिङ थालिएको उनल...}
नेपाली कांग्रेसको प्रदेश २ समितिको मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको हो ।
जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले...}