बागलुङ जिल्ला भरी ६० वटा मानवअधिकार उल्लंघनका घटना भएको पाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्व समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा सन् २०२१ जनवरी देखी नोभेम्बर सम्म ६० वटा घटना भेटाएको जानकारी गराईएको थिय...}
मंसिर शुक्ल पक्षको पूर्णिमाको दिन । विहानको तिन/चार बजे देखी नै मन्दिरमा चर्को स्वरमा बर माग्नेको भिड लाग्छ । रातको समयमा चिच्याएर बर माग्दा मनोकांक्षा पुरा हुने मान्यता रहेका कारण उज्यालो नहुँदै दर्शनार्थीहरु मन्दिर पुग्ने गरेका हुन्छन । बागलुङको बरेङ गाउँपालिका–३ मा रहेको सत्यावती मन्द...}
बागलुङ-जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्तीमा २०७६ साल मंसिर २२ गते हस्तान्तरण भएको छिस्ती स्वास्थ्य चौकी जिर्ण बनेको छ । अहिले भवन धेरै ठाउँबाट भत्किएको मात्र छैन पानी पर्दा भवनले ओत समेत दिन सक्ने अवस्था छैन । भवन निर्माणका लागि ओखलढुङ्गा बि.एम.ए जय कालिका जेभिले संयुक्त रुपमा २ करोड ३४ ला...}
काठमाडौ- जतिबेला मुलुकमा तत्कालीन राजा ज्ञानेन्द्रले निरंकुश शासन सुरु गरेपछि संवैधानिक राजतन्त्र कि गणतन्त्र ? भन्ने बहस सुरू भयो त्यतिबेला राजधानीमा विद्यार्थी नेताहरूको एउटा समूह अब राजसंस्था किन चाहिँदैन ? भन्ने बहस गर्दै थियो । शीर्ष दलका नेताहरू संसद्को पुनःस्थापना गरी पुरानै संविध...}
काठमाडौ- नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा महामन्त्री पदमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन । थापाले ३०२३ मत प्राप्त गरेका छन भने शर्माले १९८४ प्राप्त गरी निर्वाचित भएका हुन । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी मत ल्याए...}