बागलुङ - नेपाली काँग्रेस बागलुङले ४६औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा विचार गोष्ठीको आयोजना गर्ने भएको छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, र गणेशमान सिंह लगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस&r...}
बेनी–जोमसोम–जोमसोम–कोरला सडकमा पुललगायत निर्माणमा भएको ढिलासुस्तीले अन्तरदेशीय व्यापारिक महत्वको कोरला नाका सञ्चालनको तयारी प्रभावित बनेको छ । यसबाट स्थानीयवासी र पर्यटकलाई आवतजावतमा समस्या भएको छ ।
आगामी चैत महिनामा निर्माणाधीन १२ पुलको ठेक्का सम्झौताको थपिएको समयसीमा सकिँद...}
बागलुङ-
पछिल्लो समयमा भलिबल खेल प्रति युवाहरुको आर्कषण बढ्दै गए सँगै जिल्लाको गलकोटमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ । गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७८ को अवसर मा २ लाख रुपैयाँको प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहले २ लाख ११ हजार १ सय ११, द्वितीय हुन...}
विभिन्न एडभेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिले बागलुङको बलेवा साइडमा विश्वकै अग्लो र लामो व्यवसायिक स्काई साइक्लिङ समेत सुरु गरेको छ । कम्पनीले कालीगण्डकी माथिको भीरमा स्काई साइक्लिङ एडभेन्चर खेलको समेत निर्माण गरेको हो । साइक्लिङ दुईतर्फी गरी छ सय मिटर रहेको कम्...}
राजन रेग्मी- जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्तीको जनकल्याण माध्यमिक विद्यालयमा खानेपानीको समस्या भएको छ । विद्यालयको खानेपानी व्यवस्थापनका लागि बर्सेनी बजेट छुट्टिने गरे पनि पानीको अभाव टर्न नसकेको हो । विद्यालयमा पानी नभएपछि विद्यार्थीहरुले पिउनको लागि त घरबाटै बोत्तलमा पानी ल्याउँछन...}