नेपाल निजामती कर्मचारी युनियन बागलुङको अध्यक्षमा पुनः देव शर्मा आचार्य चयन भएका छन । शनिबार भएको आठौं जिल्ला अधिवेशनबाट आचार्य पुन अध्यक्षमा चयन भएका हुन । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङमा लेखा अधिकृतको रुपमा कार्यरत आचार्य दोस्रो पटक जिल्ला अध्यक्षमा चयन भएका हुन ।
जिल्ला समितिको...}
बागलुङ- बागलुङ नगरपालिका–१३ पैयुँपाटा बास्कोटमा रहेको शालिकग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेको १० औं साधारण सभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले सहकारी हरेक शेयर सदस्यको सारथीको रुपमा स्थापित भ...}
बागलुङ-जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २ सय २५ जनाले सेवा लिएका छन । स्थानिय बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाको आयोजना, कुश्मा अस्पताल र स्थानिय नारायणस्थान स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा संचालन भएको शिविरमा मुटु रोग, स्नायु तथा मानसिक...}
बागलुङ– नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलले युनियनमा आवद्ध कर्मचारीहरुलाई काँग्रेसको नेतृत्वमा सरकार छ भन्ने अनुभुती हुन नसकेको बताएका छन । उनले सरकार काँग्रेसको भए पनि आफ्नै सुभेच्छुक संस्थालाई कुनै अनुभती हुने काम दिन नसकेको गुनासो गरेका...}
बागलुङ- नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट पुर्व राज्यमन्त्री चम्पादेवी खड्का केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन । बागलुङ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि भएकी खड्का केन्द्रीय सदस्य खस आर्य महिला तर्फ निर्वाचित भएकी हुन । खड्का सँगै मञ्जु खाँड, नानु बास्तोल विद्या तिमल्सिना, कान्ती सेजुवार र...}