नेपाली काँग्रेस गण्डकी प्रदेशका उप–सभापति मेखलाल श्रेष्ठले काँग्रेसले गरेका राम्रा कामको प्रचार गर्ने माध्ययम नै क्रियाशिल सदस्य भएको बताएका छन । सोमबार नेपाली काँग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले काँग्रेस सरकारमा हुँदा होस वा अन्य समयमा गरेका राम्रा का...}
गण्डकी प्रदेश सरकारका शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले स्वच्छ समाज निर्माण गर्ने दायित्व आम नागरिककै भएको बताएका छन । बागलुङ नगरपालिका–३ मा रहेको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित भवनको शिलन्यास गर्दै मन्त्री श्...}
बागलुङ- जिल्लामा क्रियाशील राजनीतिक दल भाडाकै घरबाट आफ्नो कार्यालय सञ्चालन गरेका छन् । मासिक हजारौं रकम भाडामा खर्च हुन्छ । केही राजनीतिक दलले सदरमुकाम आसपास क्षेत्रमै जग्गा व्यवस्थापन गरे पनि भवन निर्माण भने गर्न सकेका छैनन् तर जग्गा पनि नभएको र भवन पनि नभएको अवस्थामा नेपाली काँग्रेस बागलुङले...}
बागलुङ- नेपाली काँग्रेस बागलुङका सभापतिका प्रत्यासी जगदिशचन्द्र उपाध्यायले हालै जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित जितबहादुर शेरचनलाई बधाई तथा सम्मान व्यक्त गरेका छन । उपाध्यायले आईतबार चियापान कार्यक्रमको आयोजना गरी शेरचन सहित जिल्ला कार्यसमितिका निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई दिएका हुन ।...}
नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा उम्मेदवारी दिएका कृष्णमान शाक्यले सोही पदरका अर्का उम्मेदवार महेश्वर श्रेष्ठलाई समर्थन गर्ने घोषणा गरेका छन्। शाक्यले एक विज्ञप्ती जारी गर्दै केन्द्रिय समिति अध्यक्ष पदमा दिएको उम्मेदवारीबाट निष्कृय हुने र अर्का उम्मेदवार महेश्वर श्रेष्ठलाई समर्गन गरेको बताएका...}