वसन्त आचार्य- तुलसीपुर उच्च अदालतबाहिर चमेना गृहमा भेटिएको मेरो स्कुले साथी आधा खुसी आधा बेखुसी अनुहारमा मलाई सुनाउँदै थियो ‘साला प्रेम भन्नु नै संसारको सबभन्दा ठूलो भ्रम रहेछ यार, डुबायो मलाई नराम्रोसँग डुबाय’ अनुहारले झरी पार्न आँटेको थियो तर पनि उसले मन दह्रो बनाएर भरथेग गर्यो, आँसुले...}
बागलुङ जेसिजले शनिबारदेखि जेसिज सप्ताह सुरु गर्दैछ । जेसिजले बिहीबार पत्रकार भेटघाटमार्फत सोको जानकारी गराएको हो । सप्ताहअन्तर्गत पहिलो दिन उद्घाटन समारोहसहित युवा सम्मान र मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुनेछ ।
सप्ताहको दोस्रो दिन आइतबार स्व सत्यदेवी स्मृति ‘स्लो बाइक रेस&r...}
बागलुङ– नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलले देशको प्रमुख राजनितिक शक्ति भनेकै अब नेपाली काँग्रेस हुने दाबि गरेका छन । उनले मुलुकका हरेक संकटका काँग्रेसको नेतृत्वले सामना गरेको हुँदा अबको पहिलो राजनिति शक्तिको रुपमा काँग्रेस स्थापित हुने बताएका छन ।
नेप...}
हरि चालिसे एबिसी (पोखरा)- गण्डकी प्रदेश सरकारका शिक्षा , संस्कृति ,विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सदैव समर्पित हुन प्रधानाध्यापकहरूलाई आग्रह गरेका छन । शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशद्वारा प्रधानाध्यापकहरूको न...}
बागलुङ- बंंगलादेशका हिन्दु समुदायमाथि भएको आक्रमणको विरुद्धमा बागलुङका हिन्दु धर्मसँग सम्बन्धित संघ संगठनले संयुक्त रुपमा विरोध गरेका छन् । विभिन्न १६ वटा धार्मिक संघ संगठनले उक्त घटनाको विरोध गर्दै तत्काल अल्पसंख्यको सुरक्षा गर्न माग गरेका हुन् । हिन्दुमाथिको आक्रमण नरोकिए नेपालमा त्यसको...}