नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धुलिखेलमा जिपलाइन खेलको अनुभव लिएका छन् । नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड क्लासिक जिपलाइनमा सयर गरेका हुन् ।
साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए...}
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको भविश्य निर्माणका निम्ती राजनिति स्थायित्व आवश्यक रहेको बताएका छन । पर्वतको चित्रेमा आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थायित्व नभइ मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताएका हुन ।
अध्यक्ष ति...}
सरकारको दसैं अगाडि कुल जनसंख्याको ३३ प्रतिशत मानिसलाई कोरोनाविरूद्धको खोप दिने योजना विफल भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखाले दिएको तथ्यांक अनुसार आज (बिहीबार) सम्म कुल जनसंख्याको २२ प्रतिशत मानिसलाई मात्र खोप दिइएको छ।
खोप शाखाका प्रमुख डा. सागर दाहालले अहिलेसम्म ६५...}
भुगर्भ शास्त्रमा स्नातक पढेका प्रदिप गौतम आफुले पढेको विषय भन्दा फरक पाटो रोजे । उनले सम्बन्धीत विषयमा काम गर्ने तयारीमा नै लागेनन् आफ्नै गाउँमा केही गर्नुपर्छ भन्न निधो गरे । बागलुङ नगरपालिका–७ घर भएका गौतमले गाउँमा नै केही गर्ने सोच गराए र बाबको साथ लिए । घरकै आगनबाट धौलागिरी हिमालको स...}
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको संविधानको खेलवाड कार्यकारी पदमा बसेकाले नै गरेको आरोप लगाएका छन । पौडेलले मुलुक हाक्नका लागि जिम्मेवारी पाएका कार्यकारी पदमा रहेकाले नै लोकतन्त्रको खिलाप गरेर अराजक मच्चाएको बताएका हुन ।
नेपाली काँग्रेस बागलुङका पुर्व सभापति एवं पुर्व सा...}