मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस साता नाउर र पाँचवटा झारलको सिकार हुने भएको छ । सिकारका लागी विदेशका व्यावसायिक सिकारी आरक्षमा आउन थालेका छन् । सिकारी आउन थालेपछि आरक्षले आवश्यक बन्दोबस्त र मार्ग निर्देशनका लागी आफ्ना कर्मचारी र शिकारीका भरिया सम्बधित ब्लक खटाएको छ ।
राष्ट्रिय...}
पर्वत जिल्लाको कुश्मा बजारको छेउमै रहेको चाक्लेडिलमा अवस्थित विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइनको परीक्षण सफल भएको छ ।
सदरमुकाम कुश्मा नगरपालिका –५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म एक हजार ४ सय मिटरको दूरीमा रहेको जिपलाइनको परीक्षण सफल भएको जीप लाइनका अध्यक्ष बि...}
सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको र १० जना भन्दा धेरै घाइते भएका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
३९...}
गत असार देखी बन्द रहेको जिल्लाको दक्षिण जोड्ने बागलुङ– कुश्मिसेरा सडक तिन महिना पछि संचालनमा आएको छ । बागलुङ नगरपालिका–१० दब्लाङमा गएको पहिरोले उक्त सडक खण्ड सहित कालिगण्डकी करिडोर पनि बन्द रहेको थियो । बैकल्पिक व्यवस्था नहुँदा दक्षिण बागलुङका जनताले सास्ती खेप्नु परेको थियो...}
जिल्लाको बागलुङ नगरपालिका–१३ पैयुँपाटामा रहेको बागलुङ नगर अस्पतालको भवन निर्माणको जग्गा खरिदका लागि स्थानिय युवा विनोद शर्माले आर्थिक सहयोग गरेका छन ।
पैयुँपाटाको काभ्राबोट घर भै हाल अमेरीकामा रहेका शर्माले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन । शर्माले आफ्ना बाबु भुमिश्वर शर्म...}