नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीको प्रदेश समितिमा बागलुङका ५ जना रहेका छन् ।
नेकपा एकिकृत समाजवादी पार्टीका गण्डकी प्रदेश इन्चार्ज केशवलाला श्रेष्ठ, प्रदेशका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको बैठकले प्रदेश समिति गठन गरेको हो ।
बैठकले तुलबहादुर गुरुङको अध्यक्ष...}
कोरोना संममणको दोस्रो चरणको कहरका कारण लामो समय देखि बन्द रहेको जिल्लाको बागलुङ नगरपालिका क्षेत्रका विद्यालयहरु असोज ४ गते देखि संचालन गर्ने निर्णय गरिएको छ । नगरपालिकाको नगर शिक्षा शाखाको आयोजनामा निजी तथा सामुदायिक बिद्यालयका प्रतिनिधी, जनप्रतिनिधी लगायतका सरोकारवाला निकायको संयुक्त बैठकले आगामी अ...}
नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ । प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समिति संयोजक महादेव यादवका अनुसार वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिव...}
बागलुङ-
जिल्लाको जैमिनी नगरपालिका—७ जैदी बोरका विजय रानाले यस पटक तीजको समय घरमा जाँदा एक जनाको भाडा एक हजार एक सय रुपैयाँ तिरे । सामान्यतया उनी घर जाँदा लाग्ने भाडा भनेको चार सय रुपैयाँ थियो । यस पटक भने एघार सय भाडा तिरेर पनि उनी आनन्दले घर पुग्न पाएनन् । बीच बीचमा सास्ती पाईरहे । दक्षिण बा...}
कार्यसम्पादन मुल्याङ्कनमा बागलुङको जिल्ला प्रशासन कार्यालय उत्कृष्ट १० जिल्ला भित्र परेको छ । गत आर्थिक वर्षको कार्यसम्पादन सम्झौताको मुल्याङ्कन अनुसार बागलुङ उत्कृष्ट १० मा परेको हो । उत्कृष्ट जिल्लाको सूचीमा बागलुङसंगै पर्वत समेत समावेश भएको छ ।
म्याग्दी मुस्ताङ भने मध्यम जिल्लामा परेका छन्...}