बागलुङ– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्र्तगत मंगलबार जिल्लाका गाउँ नगरपालिका तहको अधिवेशन सम्पन्न भयो । अधिवेशन सम्पन्न पश्चात जिल्लाका सात स्थानिय तहमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । जिल्लाको निसीखोला गाउँपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका बाहेक अन्य सात स्थानिय त...}
नेपाली काँग्रेस १४ महाधिवेशनको कार्यतालिका फेरि सारेको छ । बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि २९ गते गर्ने गरी महाधिवेशनको मिति सारेको हो । काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन...}
नेकपा एमाल को दशौं राष्ट्रिय महाधिवेशन अन्तरगत गाउँ र नगरपालिकाको अधिवेशन मंगलबार देखी सुरु भएको थियो । जिल्लाका दश स्थानिय तह मध्य ७ स्थानिय तहमा सुरु भएको अधिवेशनमा जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकामा भने लामो समयमको प्रयास पश्चात बुधबार मात्र सर्वसम्मन नयाँ नेतृत्व टुंगिएको छ । बागलुङ...}
जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर १३ मा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । पैयुँपाटा काल्लेका ७५ वर्षीय मनबिर खत्री नजिकैको डन्डरेखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईकवाल हवारीले जानकारी दिए । खत्री सोमबार साँझ घरदेखी निश्किएका सम्पर्क विहीन भएका थिए...}
नेकपा एमाले बडिगाड गाउँपालिकाको प्रथम गाउँ अधिवेशन ग्वालीचौरको खार बजारमा सम्पन्न भएको छ। अधिवेशनले कमलराज आचार्य (ग्वालीचौर) को अध्यक्षतामा सर्वसम्मत ७३ सदस्यीय गाउँ कमिटीको गठन गरेको छ। जसको उपाध्यक्षमा इन्द्रजित थापा (दर्लिङ), सचिवमा दिनेश पुलामी थापा (दगातुन्डाडा), सहसचिवमा केशमाया छन्त्याल (जलज...}