मंसिरदेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ । विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै बुधबार नयाँ दर सार्वजनिक गरेको छ । नेपाल विद्युत प्राधिकरणको प्रस्तावमाथि आवश्यक छलफल, सुनुवाइ र विश्लेषण गरेर आयोगले नयाँ महसुल दर तय गरेको हो ।
मंसिरबाट लागू हुने महसुलदर अनुसार ५ एम्पियरको ला...}
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तगर मंगलबार देखी सुरु भएको गाउँ नगर अधिवेशनमा बागलुङमा चार वटा स्थानिय तहमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । जिल्लाका दश स्थानिय तह मध्ये ७ स्थानिय तहमा अधिवेशन उदघाटन् सम्पन्न भै बन्द सत्र सुरु भए सँगै साँझ सम्म चार स्थानिय तहमा सर्वसम्मत नयाँ नेतृत...}
धवलागिरि अस्पताल पदाधिकारीविहीन अवस्थामा भएको छ । उपप्रादेशिक तहमा स्तरवृद्धिको घोषणा गरिएको अस्पतालमा अघिल्लो व्यवस्थापन समितिका पदाधिकारीको अवधि गत असोज २२ गते सकिए पनि अझैसम्म नयाँ नियुिक्त हुन सकेको छैन । समितिका अध्यक्षको नियुक्ति प्रदेश सरकारले गर्छ । राजनीतिक नियुक्ति भएकाले सत्तापक्षीय दलबीच...}
जिल्लाको पश्चिम गलकोट क्षेत्रको सवै भन्दा अग्लो स्थानमा रहेकाे धार्मिक एवम् पर्यटकीय गन्तव्यस्थल घुम्टेमा आउँदो बुधबार र बिहीबार विश्वशान्ति पूजा हुने भएको छ । कात्तिक अष्टमी तिथि पारेर लघुरुद्री तथा लाखबत्ती प्रज्ज्वलनसमेत गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ ।
तीन हजार १ सय...}
बर्खाको समयमा गड्यौंला अधिकांश खेतबारीमा पाइन्छ । हड्डी नभएको किरा प्रजातिको यो जीव ओसिलो र मलखाद भएको भएको ठाउँमा पाइन्छ । यो किरा देख्न त सबैले देखेको हुनुपर्छ ।
तर यसको उपयोगिताको बारेमा धेरैलाई थाहा नहुन सक्छ । यसको महत्व थाहा पाएर जिल्लाको जैमिनी नगरपालिका—१० राङ्खानीका एक युवाले भने य...}