शिक्षा ऐन २०२८ आठौं संशोधन २०७३ को १६, ‘ङ’ मा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य बन्न नपाउने व्यवस्था छ । तर यस नियमलाई उल्लंघन गर्दै बागलुङ नगरपालिका-८ सिगानाको भगवती प्राविका शिक्षक सुरेश मल्ल नेकपा एमालेको वडा कमिटिको अध्यक्षमा चुनिएक...}
बागलुङ– नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार वडा तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १० वटा स्थानिय तहका ८५ वटै वडा एकै दिन एकै समयमा वडा अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो । सोही अनुसार शनिबार जिल्लाका ८५ वडा मध्य ७१ वडामा अधिवेशन सम्पन्न भएको  ...}
बागलुङ जेसिजले शनिबार देखी सप्ताहव्यापी कार्यक्रम सहित जेसिज सप्ताह सुरु गरेको छ । सप्ताहव्यापी विभिन्न कार्यक्रम सम्पन्न गर्ने उद्देश्य सहित पहिलो दिन कार्यक्रमको सुरुवात गर्नुका साथै युवा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । सप्ताहको उदघाट्न गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले नेतृत्...}
बागलुङको जैमिनी विगत ३ महिना देखि डाक्टर विहिन बनेको छ । नगरपालिकाको केन्द्र कुश्मिसेरामा रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका करार सेवामा कार्यरत डाक्टरको तीन महिना अगाडि नै अवधि सकिएकाले जैमिनी अहिले डाक्टर विहिन बनेको हो ।
स्वास्थ्य मन्त्रालय र बिभागमा पटक पटक ध्यानाकर्षण गराउँदा...}
वसन्त आचार्य- तुलसीपुर उच्च अदालतबाहिर चमेना गृहमा भेटिएको मेरो स्कुले साथी आधा खुसी आधा बेखुसी अनुहारमा मलाई सुनाउँदै थियो ‘साला प्रेम भन्नु नै संसारको सबभन्दा ठूलो भ्रम रहेछ यार, डुबायो मलाई नराम्रोसँग डुबाय’ अनुहारले झरी पार्न आँटेको थियो तर पनि उसले मन दह्रो बनाएर भरथेग गर्यो, आँसुले...}