राष्ट्रिय जनमोर्चा बागलुङले एमसीसि र व्यथितिको विरुद्धमा जिल्लाभर विरोध सभा गर्ने भएको छ । जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेलले एक विज्ञप्ती जारी पछिल्लो समयमा भएका महंगी, अनियमिता, भ्रष्टाचार, विभेदकारी लगायतको विरुद्धमा विरोध कार्यक्रम गर्न थालेको उल्लेख गरेका छन । आगमी असोज २० गते जिल्लाको ५२ स...}
धौलागिरी क्षेत्रकै एक मात्र आंगिक क्याम्पस धवलागिरी बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा डा. दिनबहादुर थापा चयन भएका छन । त्रिभुवन विश्व विद्यालयको निर्णय अनुसार क्याम्पस सञ्चालक समितिमा थापा चयन भएका हुन । थापाको नेतृत्वमा २१ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ ।
समितिको सदस्यहरु विभाग...}
जिल्लाकै ऐतिहासिक धार्मिक स्थलको रुपमा रहेको बागलुङ कालिका भगवती मन्दिर परिसरको जंगलमा १ सय ६० जातका वनस्पतीको पहिचान भएको छ । मन्दिर परिसरको जंगलमा अध्ययन गरिरहेको वनस्पति विद्को समूहले हालसम्म पहिचान भएका वनस्पतीको विषयमा जानकारी गराएको हो ।
मन्दिर परिसरमा रहेका रूखको पहिचान र गणना थालिएकाले वनस्...}
नेपाली कांग्रेसको मनोनीत केन्द्रीय सदस्य त्यागेका रोमी गौचन पार्टीको मुस्ताङको जिल्ला सभापति बनेका छन् । पटक–पटक मन्त्री बनेर काम गरिसकेका गौचन मुस्ताङ जिल्लामा सर्वसम्मत सभापति चयन भएका हुन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापति निर्वाचित भएका गौचन नै पहिलो व्यक्ति हुन् ।...}
सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरासहित ११ जिल्लाका सीडीओ हेरफेर गरेको छ । गृहले हाल मन्त्रालयमा कार्यरत २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो ।
टिकापुरको इलाका प्रशासन कार्यालयमा कार्यरत उपसचिव मोहनराज जोशीलाई देउवाको गृहजिल्ला डडेलधुरामा सीडी...}