जिल्लाको सुदुर गाउँ, तमानखोला । तमानखोलाको तमान गाउँ । हेर्दा पनि आकर्षक देखिन्छ । टम्म मिलेको तमानगाउँको बस्तीले त्यहाँ पुग्नेहरुको मन लोभ्याउँछ । तर तमान गाउँको बस्ती मात्रै यहाँको परिचय होईन । अब यहाँको परिचयमा नयाँ आयामहरु थपिन थालेको छ । तमान गाउँका महिला दिदी बहिनी मिलेर गाउँमै ढाका उद्य...}
बागलुङ- नेपाली काँग्रेस जैमिनी नगरपालिकाको नवनिर्वाचिन कार्यसमितिलाई पदस्थापन गरिएको छ । शनिबार निवर्तमान सभापति काशिराम आचार्यले नवनिर्वाचित सभापति प्रेम सापकोटालाई जिम्मेवारी हस्तान्तरण गरेका छन ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला पुर्व जिल्ला सभापति हरिप्रसाद श्रेष्ठले अधिवेशनको समयमा...}
बागलुङ- राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङ जिल्ला अध्यक्षमा सुरेन्द्र खड्का सर्वसम्मन चयन भएका छन । शनिबार सम्पन्न अधिवेशनको उदघाट्न गदै पूर्व मन्त्री तथा राप्रपाका केन्द्रीय उपाध्यक्ष भीमप्रसाद गौचनले आफुहरु सधै राष्ट्रियताको पक्षमा रहेको बताएका छन् । देशमा पछिल्लो समयमा बिदेशी हस्तक्षेप बढेको उनल...}
बागलुङ- नेपाली काँग्रेस बागलुङ नगरपालिकाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरिएको छ । नेपाली काँग्रेस बागलुङ नगरपालिका वडा नं.–१३ पैयुँपाटा र वडा नं. १४ नारायणस्थानले सभापति सहित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सभाप...}
बागलुङ- जिल्लाको गलकोट नगरपालिकाकामा संचालित नगर उपप्रमुखसंग महिला कार्यक्रम अन्तरगत नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम बिकास कार्यक्रममा शुक्रबार उत्कृष्ट २० महिला उद्यमी घोषणा गरिएको छ । दायित्व सस्था संग गलकोट नगरपालिका सहकार्य गदैं संचालन गरेको ग्रामिण महिला उद्यम बिकास कार्यक्रममा शु...}