बागलुङ : नेपाली काँग्रेसको १४ औं महाधिवेसन अन्तर्गत भएको बागलुङ नगरपालिकाको छैठौं अधिवेसनबाट नवनिर्वाचित समितिको बुधबार पदस्थापन गरिएको छ ।
निर्वाचन समितिले नवनिर्वाचित समितिलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेसंगै नयाँ कार्यसमितिको पदस्थापन गरिएको हो । नेपाली काँग्रेस बागलुङ नगरको...}
तिन महिना देखी बन्द रहेको बागलुङ- कुश्मिसेरा सडक खण्ड मर्मतका लागि सुरु गरिएको छ । निरन्तर वर्षासंगै गत असारमा बागलुङ नगरपालिका–१० दब्लाङमा गएको पहिरोले उक्त सडक खण्ड सहित कालिगण्डकी करिडोर पनि बन्द रहेको थियो । बैकल्पिक व्यवस्था नहुँदा दक्षिण बागलुङका जनताले स...}
सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा प्रकाश पौडेललाई जिम्मेवारी दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक पदमा कार्यरत पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय माताहत रहेको विभागमा सरुवा गरेको हो। सह–सचिव पौडेल वाणिज्य आउनु अघि अख्तियार दुरुपयो...}
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले चार युट्युबरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा 'दैनिक खबर' युट्युब च्यानलका सञ्चालक दाङको तुलसीपुर उपमहानगरपालिका–१७ घर भइ काठमाडौं बस्ने २१ वर्षीय प्रदीप भण्डारी, 'हरेक पलको खबर' युट्युब च्यानलका सञ्चालक नुवाकोटको सूर्यगढी...}
भनिन्छ, ‘संस्कृति नै मानिसको पहिचान हो। यही पहिचानले मानिस र प्रकृतिबीचको सम्बन्ध युगसम्म कायम रहिरहन्छ। तराईमा अहिले जितिया पर्वको रौनक र उल्लास छ खासगरी विवाहिता थारु महिला र आमाहरुको लागि। सांस्कृतिक सम्पदाहरूको धनी थारु समुदायले शिरुवादेखि फगुवासम्म अर्थात वैशाखदेखि चैतसम्म...}