कोरोना संक्रमणको लामो कहरपछि पर्यटकीय नगर पोखरामा रौनकता देखिन थालेको छ। यहाँका पर्यटकी संस्था, गण्डकी प्रदेश सरकार र पर्यटन बाेर्ड गण्डकी प्रदेश कार्यालयको समन्वयमा कार्यक्रमका आयोजना हुन थालेसँगै रौनकता देखिन थालेको हो। पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले सरोकारवाला निकायबीच रा...}
सर्वोच्च अदालतले महोत्तरीको सिस्वा नगरपालिका– १० बथनाहामा पुनः मतगणना गर्ने उच्च अदालत जनकपुरको आदेश सदर गरेको छ। स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि सर्वोच्चले पुनः मतगणना गर्ने उच्च अदालतको आदेश सदर गरेको हो।
उच्च अदालत जनकपुरले २०७५ असार २१ गते १५ दिन भित्र पुनः मतगणना गर्न आदेश दिए...}
पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उनले पाउँदिनन् । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया विश्वकर्माले दुःखेसो पोखिन् ।
उनको थातथलो रहेको बागलुङ नगरपाल...}
नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगतको गाउँ र नगरपालिका स्तरीय अधिवेशन गत शनिबार देखी सुरु भएको छ । जिल्लाका दश पालिका मध्ये ९ वटामा नयाँ नेतृत्व चयन भै सकेको छ भने बरेङ गाउँपालिकामा केही समयका लागि स्थगित भएको छ । आईतबार जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा निर्वाचन...}
नेपाली काँग्रेस गलकोट नगरपालिकाको सभापतिमा विरजंग भण्डारी सर्वसम्मत चयन भएका छन । गलकोट नगरपालिका–३ का वडा अध्यक्ष समेत रहेका भण्डारीलाई सभापतिमा उम्मेदवार दिएका नारायणध्वज मल्ल र मुकुन्दसिंह भण्डारीले छाडेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । शनिबार नै सहमती प्रयास गरिए पनि सोमबार विहान सम्म नट...}