काठमाडाैँ । आगामी कात्तिक १७ गते हुने रुपन्देही– ३ उपनिर्वाचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट डा लेखजंग थापा उम्मेदवार बन्ने भएका छन् । कार्यवाहक सभापति डोल प्रसाद अर्यालले थापालाई आइतबार चुनाव चिन्ह 'घण्टी' दिएर उम्मेदवार बनेको घोषणा गरे ।
सिद्धार्थनगर&ndash...}
बागलुङ - उच्च अदालत बार एसोसिएसन बागलुङको अध्यक्षमा अधिवक्ता गिता श्रीष काउचा थापा सर्वसम्मत निर्वाचित भएकी छन । शुक्रबारदेखि शुरु भएको बारको ३३ औं अधिवेसनबाट श्रीष अध्यक्षमा चयन भएकी हुन । यस अघि बारको सदस्यको रुपमा रहेकी श्रीष जिल्लामा बारको पहिलो महिला अध्यक्षको रुपमा समेत रहेकी छन ।&nb...}
नारायण रिजाल, बागलुङ,- ‘बुकीपाटन छ भेडा बाख्रा र गाई भैसी चराउँछ भन्ने वित्तिकै गोठालो मात्र हो भन्ने नसोच्नुस्, अब त चिया, खाजा नास्ता र विस्कुट व्यापार गर्ने व्यापारी पनि भएकी छु, उमेरले झण्डै ५० वर्ष पुगेकी सुबित्रा कुमाई बुकी जाने पर्यटकसँग हाँस्दै हातमा चिया थमाउँदै भन्छि...}
बागलुङ - नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ गलकोट नगर समितिद्धारा हरितालिका तीजको अवसरमा खाद्यान्न वितरण गरेको छ । संघले सामाजिक उत्तरदायित्व र परोपकारी भावनालाई उच्च प्राथमिकतामा राख्दै गरिव तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
खाद्यान्न हस्तान्तरण गर्दै नेपाल महिल...}
बागलुङ - नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख पुष्पा भुसालले काँग्रेसलाई मिसन ८४ को आवश्यकता नहुने बताईन । उनले देशकै ठुलो राजनितिक दललाई सधै जनताले साथ दिएका कारण कुनै मिसन आवश्यक नपर्ने बताएकी हुन । आईतबार नेपाली काँग्रेस बागलुङको महिला विभागले आयोजना गरेको तिज विशेष कार्य...}