काठमाडौ - प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो ।...}
बागलुङ - नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा नयाँ राजनिति परिस्थिती निर्माण गर्नका निम्ती निर्वाचन अपरिहार्य भएको बताएका छन । बागलुङमा आयोजित नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त जनसंवाद तथा भेटघाट कार्यक्रममा बोल्दै दाहालले देशमा आएको विषम परिस्थ...}
बागलुङ- आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बागलुङमा नमुना मतदान केन्द्रको अभ्यास गरिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङको समन्वयमा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङको खेल मैदानमा संयुक्त नमुना मतदान केन्द्रको अभ्यास गरिएको हो ।&n...}
बागलुङ- बागलुङ जिल्लामा यस वर्ष २ हजार ३ सय २ बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार फागुन महिनालाई खोप महिनाको रुपमा अभियान संचालन गर्ने र सो अविधिमा बालिकाका लागि एचपिभि खोप अभियान संचालन गरिने भएको हो । विषेश ग...}
पोखरा - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् । कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताए...}