बागलुङ : नेपाली कांग्रेसको संस्थापन इतर पक्षले बागलुङ जिल्ला संयोजकमा सागर छन्त्याललाई तोकेको छ । आगामी मंसिरमा तय गरिएको १५ औँ अधिवेशनका लागि छन्त्याललाई संयोजक तोकेको हो । छन्त्याल जिल्ला उपसभापति हुन् ।
इतर पक्षका संयोजक शशांक कोराइलाले छन्त्याललाई संयोजक तोकेको पत्र पठाएको छन् । पत्र आज...}
बागलुङ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले काँग्रेस बागलुङको कार्यबहाक सभापतीको जिम्मेवारी उपसभापती तारानाथ पौडेललाई तोकेको छ । काँग्रेस केन्द्रीय समितिको निर्णयअनुसार ३ असोजबाट सुरु हुने वडा अधिवेशनसहितको १५ औं महाधिवेशन प्रक्रिया अघि नबढाउने पाँच जिल्लामा कार्यवाहक सभापति तोकिएको हो ।&n...}
काठमाडौ । सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै रसुवा बाढीले पुर्याएको शोकमा भदौ २२ गते शोक दिवस मनाउने निर्णय सरकारले गरेको छ।
रसुवा बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई तत्का...}
काठमाडौं । नेपाली कांग्रेसले बाढीपीडितको राहत र उद्धारमा सरकारमा साथ दिन तयार रहेपनि सरकार आफूखुसी हिँडेको भन्दै चिन्ता प्रकट गरेको छ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले यस्तो बताएका हुन् ।
‘हामी भनिरहेका छौं– सरकारको साथमा छौं, सर...}
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले तत्कालै खोज, उद्धार, उपचार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको जानकारी संसद्लाई गराएका छन् । उनका अनुसार बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ, भने ३ हजार ९१६ जना अझै सम्पर...}