बागलुङ- गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मंगलबार थप तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएपछि सात सदस्यीय गण्डकीको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
आज एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ तथा माओवादीका रेशमबहादुर जुग्जालीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङ...}
बागलुङ- नेपाली काँग्रेस बागलुङले अघिल्ला दुई चरणको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि सँग अन्तरसंवाद गर्ने भएको छ । गत स्थानिय तहको निर्वाचन र प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा जिल्लाबाट निर्वाचित जनप्रतिनिधि सँग राजनितिक विषयबस्तु र पार्टीको भावि रणनितिको बारेमा अन्तर संवाद गर्ने न...}
बागलुङ- गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले बागलुङका कार्यालय प्रमुख सँग जनतालाई गुणस्तरीय र सहज सेवा दिनुका लागि आग्रह गरेका छन । कुँवरले बिहीबार बागलुङमा कार्यलय प्रमुखहरुसँगको भेटघाटमा सम्बन्धित कार्यालयहरु आफ्नो काम र कर्तव्य प्रति जिम्मावार हुनु पर्नेमा जोड दिए । उनले मध्यपहाडी...}
पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। साेमबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र...}
बागलुङ- जिल्लाको बडिगाड गाउँपालिकाको १२ औँ गाउँसभा सम्पन्न भएको छ । सभाले दुई वटा ऐन संशोधन गरेको छ भने एउटा ऐन पारित गरेको छ । आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ संशोधन गरेको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए ।
सभाबाट बडिगाड गाउँपालिकाको शिक्षा ऐन २०७९ पारित भएको...}