काठमाडौं । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत ४ वटा निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।आजै प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले पहिलो मन्त्रिपरिषद् राखेका थिए...}
काठमाडौ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह पूजापाठ गरेर बालुवाटारस्थित सरकारी निवास छिरेका छन् । शुक्रबार प्रधानमन्त्रीको निवासमा प्रवेश गर्ने क्रममा बालेनले पूजापाठ गरेका हुन् । प्रांगणमा विधिपूर्वक पूजा गर्नुका साथै उनले प्रवेशद्वारमा पनि पूजा गरेका थिए । बालेनले शुक्रबार नै राष्ट्रपतिब...}
बागलुङ - बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला मंगलबार देखी सुर भएको छ । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा मेला आगामी १४ गते सम्म संचालन हुने छ । यस क्षेत्रको परम्परागत संस्कृति झल्कने मेलाको रुपमा रहेको चैत्राष्टमी मेलाको मेलाको गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलल...}
खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् । दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलल...}
बागलुङ- ज्येष्ठ नागरिकका असहाय बालबालिका, अपाङ्गता भएका तथा अशक्त व्यक्तिहरूका लागि दिवा सेवा संचालनका निम्ती बागलुङमा श्रीमद् भागवत महापुराण एवं पितृउद्धार सप्ताहको आयोजना गरिने भएको छ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बागलुङ नगरपालिका–३ स्थित...}