बागलुङ- स्वास्थ्य जन्य महामारी र विपद व्यवस्थापनमा जिल्ला दु्रत प्रतिकार्य टोली चुस्त दुरुस्त र सक्रिय रहेको बताईएको छ । प्रादेशिक जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख तथा जिल्ला दु्रत कार्य टोलीका संयोजक घनश्याम सापकोटाको अध्यक्षतमा बसेको टोलीको बैठकले जिल्लामा हुन सक्ने विपत र स्वास्...}
बागलुङ- बागलुङकै प्रसिद्ध बलेवा भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछि यसको आम्दानी तिनगुणा बढिले बृद्धी भएको छ । बागलुङ नगरपालिका—१२ अमलाचौरमा रहेको मन्दिर व्यवस्थापन समितिले आफै पूजा सञ्चालन गरेपछि तीन गुणाले आम्दानी बढेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रबहादुर के...}
जोमसोम ! मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरुद्ध भएको हो ।
बिहान पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागको उपकरण परिचालन भएक...}
बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिए । उक्त खण्डमा...}
बागलुङ- धौलागिरि क्षेत्रकै सबैभन्दा जेठो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयमा अनियमितता भएको भन्दै अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ राधाकृष्ण टोलमा १९९७ सालमा शिक्षा सेवी ओमप्रसाद गौचन र मेघकुमार वैधले स्थापना गरेको विद्यालयमा आर्थिक अनियमितता भएको...}