बागलुङ - सोमबार बेलुका देखी आएको अविरल वर्षाका कारण पहिरो जाँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाडिगाड गाउँपालिका—९ दर्लिङखोला भन्ने ठाउँमा घरमाथिबाट आएको पहिरोमा पुरिएर स्थानिय श्यामलाल परियारका १५ बर्षिय छोरा विद्यान परियारको मृत्यु भएको छ । पहिरोका कारण स्थानि...}
बागलुङ- सामाजिक क्षेत्रमा क्रियाशिल युवा राजु केसीको उपचारका लािग सहयोग संकलन अभियान संचालन गरिएको छ । बागलुङ नगरपालिका—२ का केसीको विगत दुई वर्ष देखी ब्रेन क्यान्सरको समस्या भै थप जटिल बन्दै गएपछि उपचारका लागि ठुलो रकम खर्च हुने हुँदा सहयोग संकलन अभियान संचालन गरिएको हो ।
ह...}
बागलुङ- बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा रहेको रामरेखा आधारभूत विद्यालयका लागि स्कुल भ्यान संचालन ल्याईएको छ । धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी)को पहलमा झण्डै ५० लाख रुपैयाँ पर्ने गाडी राजश्व छुट गरेर २० लाख रुपैयाँमा ल्याईएको हो । उक्त भ्यान मंगलबार एक कार्यक्र...}
बागलुङ - आफ्ना बाबाको स्मरणमा यहाँका एक परिवारले मन्दिरमा चौतारी निर्माण गरेका छन । जिल्लाको बागलुङ नगरपालिका—१३ पैयुँपाटा सिम्लेका नारायण पौडेल र उनको परिवारले आफ्ना बाबा स्व. जनकराज पौडेलको सम्झनामा बलेवाकै प्रसिद्ध भैरवस्थान मन्दिर परिसरमा चौतारी निर्माण गरेका हुन । लायन्स क...}
बागलुङ -पेशाले उनि निर्माण व्यवसायी हुन । निर्माणको काम त उनको नियमित गर्दै आएको पेशा हो । उनले वर्षाै देखी गर्दै आएको आफ्नो पेशलााई त निरन्तरता दिएका छन, तर यसको साथमा व्यवसायी रुपमा नै ड्रागन फ्रुट खेतीलाई अगाडी बढाएका छन बागलुङका बिमलेश आचार्य । जिल्लाको बागलुङ नगरपालिका—१ रामरेखाका आचार्यल...}