बागलुङ - बागलुङका महिलाहरुका लागि सशक्तिकरण र नेतृत्व विकासका कार्यक्रम संचालन गरिएको छ । बागलुङ नगरपालिका र सहयात्रा बागलुङको साझेदारीमा वडा तहमा सक्रिय महिलाहरुका लागि सशक्तिकरण तथा नेतृत्व विकास कार्यक्रम संचालन गरिएको हो । महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले गाउँ टोलमा नै नेतृत्व व...}
बागलुङ- बागलुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा (ग्रिन हाइड्रोजन) उत्पादन गर्ने भएको छ । गाउँपालिकाले खेर गइरहेको पानीलाई सदुपयोग गरी ऊर्जा उत्पादन गर्ने भएको हो। ग्रिन हाइड्रोजन उत्पादनका लागि प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्। वडा नम्बर २ मा रहे...}
बागलुङ - राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा क्यान बागलुङले शैक्षिक सामग्री वितरण गरेको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ बागलुङले उपल्लाचौर आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष...}
बागलुङ- घरमुनीको जंगलमा लागेको आगो बस्तीमा छिरेपछि बागलुङको बलेवामा चार घरगोठ जलेर नष्ट भएका छन । बागलुङ नगरपालिका, १२ बलेवा अमलाचौरको डाँडाखेतमा आगलागी हुँदा दुई घर र दुई गोठ पूर्ण रुपमा जलेका हुन् । जैमिनी नगरपालिका, १ कुश्मीशेराको टुनिवोट जंगलबाट सुरु भएको आगो डाँडाखेत बस्तिमा प्...}
बागलुङ- जिल्लाको काठेखोला गाउँपालिका—४ तंग्राममा महिला शसक्तीकरण तथा सिपमूलक कार्यक्रम अन्तर्गत महिलाहरुका लागि नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले महिलाहरुको नेतृत्व तथा क्षमता विकासका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्न...}