बागलुङ- बागलुङ सदरमुकाममा खानेपानीको व्यवस्थापन लिएको मुख्य संस्था बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा लगाएको तालाबन्दी प्रहरीले तोडेको छ। बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको निर्देशनमा मंगलबार बिहान १० बजे प्रहरीले ताला तोडेको हो। नगर खानेपानी आम उपभोक्तासँग...}
काठमाडौं- सौर्य एअरको जहाज दुर्घटनास्थलबाट थप तीन जनाको जिवितै उद्धार गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाले थप २ जनालाई जीवितै उद्धार गरिएको बताए ।
उद्धार गरिएका ४ मध्ये एक जनालाई सिनामंगलस्थित केएमसी अस्पताल र ३ जनालाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।...}
काठमाण्डौं- त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।
त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसा...}
यो कुरा सुन्दा पनि अचम्म लाग्न सक्छ । जिल्लाको बागलुङ नगरपालिकाले एक कुकुरलाई नियन्त्रणमा ल्याएको छ । एक महिनामा १६ जना सर्वसाधारण टोकेपछि बागलुङ नगरपालिका ४ ओडारचौर गाउँको ‘काली बसन्ती’ कुकुरलाई नगरपालिकाले नियन्त्रणमा लिएको छ । गाउँमा जथाभावी जो कोहीलाई पनि टोक्दै हिँड...}
बागलुङ- दुई साता अघिदेखि पहिरोले अवरुद्ध भएको कालीगण्डकी करिडोर बागलुङ खण्ड सूचारु भएको छ । बागलुङ नगरपालिका १० दब्ल्याङको पहिरोले सडक बगाउँदा सडक अवरुद्ध भएको थियो । पहिरो हटाएर शुक्रबार विहान देखी एक तर्फि रुपमा सडक संचालन गरिएको छ ।
करिडोर बागलुङ खण्डको सडक अवरुद्ध हुँदा दक्षिण बागलुङ...}