बागलुङ- भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार उदय बहादुर पराजुलीले सहकारी सबै क्षेत्रमा पुगेको भन्दै यसले नागरिकको जीवनस्तर उकास्न मद्दत पुगेको बताएका छन । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारण...}
बागलुङ- मुलुककै एकमात्रै ढोरपाटन शिकार आरक्षमा यसवर्ष निर्धारित कोटाभन्दा कम शिकार भएको छ । शिकारको पहिलो याम समाप्तिसँगै आरक्षका विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार भएको हो ।
पहिलो सिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको...}
बागलुङ नगरपालिका–१ निवासी ताराकुमारी शर्माले ८४ वर्ष पार गरेका अवसरमा उनका परिवारजनले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । सोही वडास्थित रामरेखा आधारभूत विद्यालयमा रु ५१ हजार ५५५ को शैक्षिक अक्षयकोष खडा गरेको शर्माका छोरा रामप्रसादले जानकारी दिए ।
मङ्गलबार सो रकम ताराकुमारीसहित परिवारजनक...}
बागलुङको दक्षिण कुश्मीसेरामा जैमिनी महोत्सव गरिने भएको छ । सहारा युवा क्लवको आयोजनामा आगामी पुष २६ गतेदेखि माघ ३ गतेसम्म महोत्सव गरिने क्लवका अध्यक्ष सुरेश सुनारले बताए । महोत्सवमा मेयरकप खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना गरिएको छ । भलिवलमा प्रथम पुरस्कार राशी १ लाख ५० हजार रुपैयाँ रहेको छ...}
बागलुङ- गण्डकी प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले कृषि सहकारी र पर्यटन क्षेत्रलाई सँग सँगै अगाडीबढाएर लगानी मैत्री वातावरण सृजना गर्नुपर्ने बताएका छन । बागलुङ सदरमुकामा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्...}